संघीय सरकारबाट रामेछापका लागि कुन योजनामा कति बजेट विनियोजन ? (बजेटसहित)



१ असार, काठमाडौं ।
संघीय सरकारले आर्थिक बर्ष २०७९/०८० का लागि विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको छ । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठको पहलमा सरकारबाट विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको हो । सांसद श्रेष्ठले तत्कालिन, मध्यकालिन र दिर्घकालिन तथा राष्ट्रिय गौरवका आयोजनाहरु कार्यन्वयन हुने गरी बजेट विनियोजन भएको बताए । पूर्व गृह राज्यमन्त्री समेत रहेका सासद श्रेष्ठले आगामी आर्थिक वर्षमा निरन्तर रुपमा कार्यन्वयन गर्ने गरी बजेट विनियोजन भएको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्