दोरम्बा शैलुङ गाउँपालिकाले ५८ करोडको बजेट ल्याउदै



९ असार, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि करिब ५८ करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले ५८ करोड बराबरको बजेटको सिलिङ बनेको रामेछाप न्युजलाई जानकारी दिए । नीति तथा कार्यक्रम र बजेट भोली बस्ने गाउँसभामा सार्वजनिक हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्