रामेछापको सुनापति गाउँपालिकाको खनियापानीमा गाडी दुर्घटना



२१ असार, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीमा गाडी दुर्घटना भएको छ । गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौंतर्फ जादै गरेको गाडी खनियापानीको लुभुघाटमा दुर्घटना भएको हो । गाडी भिरबाट खोलामा खस्दा ठूलो दुर्घटना भएको र दजनौ मानिसहरुको हताहत भएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापले दुर्घटनामा घाइते भएकालाई थप उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्