नेपाल चार्टर्ड एकाउन्टेट्न्स संस्थाको उपाध्यक्षमा रामेछापका काफ्ले निर्वाचित



३२ असार, रामेछाप ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल ‘आइक्यान’ को उपाध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट सुजन कुमार काफ्ले निर्वाचित भएका छन् । काठमाडौंमा भएको अधिवेशनबा काफ्ले उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

रामेछाप निवासी काफ्ले लामो समयदेखि चार्टड एकाउन्टेन्स्को रुपमा काम गर्दै आएका छन् । आइक्यानले लेखा व्यवसायको नियमन, शिक्षा तथा प्रवर्द्धनको काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्