अब रामेछापको मन्थलीबाट काठमाडौंसम्मको भाडा ६१५ पुग्यो



६ साउन, रामेछाप ।
पेट्रोलिय पदार्थको अस्वभाविक मृल्यबृद्धिसँगै सार्वजनिक सवारी साधनको भाडा पनि ह्वातै बढेको छ । केही समय अघिसम्म मन्थली–काठमाडौंकाको भाडा ५६७ रुपैयाँ रहेकोमा पुनः बढेर ६१५ रुपैयाँ पुगेको छ । बागती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । । बढेको भाडादर बागती प्रदेश सरकारले राजपत्रमा प्रकाशन समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्