यस बर्ष भारतलाई १६ अर्बको बिजुली विक्री गछौः कुलमान घिसिङ



१५ काठमाडाै, साउन ।
नेपाल पाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस वर्ष विद्युत बेचेर प्राधिकरणले १६ अर्ब कमाउने योजना रहेको बताएका छन् । उनले यस बर्ष भारतलाई १६ अर्बको विजुली बेच्ने बताएका हुन् ।
आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममालाई सम्बोधन गर्दै उनले गत वर्ष प्राधिकरणले ५ अर्बको विद्युत भारतलाई निर्यात गरेको बताए ।
‘विद्युत व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ, प्राधिकरणले केही कमाई रहेका छ, उनले भने । सिमेन्ट उद्योगमा ६५ प्रतिशत विद्युत क्षमता दिन नसकेको विषय गलत भएको बताउदै उनले अहिले सबै उद्योगमा शतप्रतिशत क्षमता विद्युत दिएको र सामान्य समस्या हुँदा पनि ठूलो मुद्दा बनाउने काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्