राष्ट्रपति भण्डारीद्धारा नागरिकता विधेयक फिर्ता



२८ साउन, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । उनले विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता गरेकी हुन् । राष्ट्रपति कार्यालयले आइतबार प्रेस विज्ञप्तिमार्फत नागरिकता विधेयक फिर्ता गरेको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्