रामेछापको भटौलीमा बाख्रा चराउन जादा करेन्ट लागेर बिजुली माझीको मृत्यु



२९ साउन, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–७ भटौलीमा बाख्रा चराउन जाने क्रममा एक पुरुषकाे करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो बनमा बाख्रा चराउन गएका बिजुले भन्ने ५५ बर्षिय बिजुली माझीको मृत्यु भएको हो ।

बाख्रा चराउन जाने क्रममा बनमा लत्रिएको बिजुलीको तारमा अल्झिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजु प्रसाद ढकालले रामेछाप न्युजलाई जानकारी दिए । उन

प्रतिक्रिया दिनुहोस्