एमाले रामेछापबाट संघको समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस (नामसहित)



२० भदौ, रामेछाप ।

नेकपा एमाले रामेछापले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ । आज बसेको जिल्ला कमिटीको बैठकले पाँच जनालाई समानुपातिकको उम्मेदवार बन्न सिफारिस गर्ने निर्णय गरेको हो । समानुपातिकतर्फ केन्द्रीय सदस्य गीता कार्की, नेता कमल प्रकाश सुनुवार, नाम्गेल शेर्पा, घनश्याम सार्की र यसिमा महत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्