रामेछापमा एमालेका उम्मेदवारहरुले दर्ता गराए उम्मेदवारी (फोटोफिचर)



२३ असोज, रामेछाप ।
नेकपा एमालेबाट उम्मेदवारबाट प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गराएका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभाका उम्मेदवार कैलाश ढुंगेल रामेछाप प्रदेश क मा उम्मेदवार बनेका शान्ति पौडेल र प्रदेश ख मा उम्मेदवार बनेका मिलन घिसिङले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्