रामेछापमा प्रतिनिधिसभातर्फ २२ र प्रदेशतर्फ २५ जनाले दर्ता गराए उम्मेदवारी



२३ असोज, रामेछाप ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि रामेछापमा आज साँझसम्म राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी दुई वटा प्रदेशमा गरी २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका नवराज घिमिरले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार रामेछापको प्रदेश १ मा १२ र प्रदेश २ निर्वाचन क्षेत्रमा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
विस्तुत विवरण केही बेरमा

प्रतिक्रिया दिनुहोस्