प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि रामेछापमा यस्तो हनेछ मतपत्र (नमूनासहित)



८ कात्तिक, काठमाडौं ।
निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा रामेछापका लागि नमूना मत पत्र सार्वजनिक गरेको छ । रामेछापमा सत्ता गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । बाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले दुवैले चुनावी अभियान तीब्र गतिमा अघि बढाएका छन् । रामेछापको एउटा प्रतिनिधिसभा निर्वाचन र दुई वटा प्रदेशसभा सदस्यको लागि निर्वाचन हुनेछ । १ लाख ८३ हजार मतदाता रहेको रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभामा गरी तीन जना सांसद निर्वाचित हुनेछन ।

प्रतिक्रिया दिनुहोस्
NERYvc1CZr, c9D8ONDu3mmF2FJ, rwL1Or8smWi, kL84XdCMt4, wo38nFN, mpIBcP2, 74Zp6v, Y1RSIH, vQkmcVOqxB3iVPTk