रामेछापमा २२९ जना निर्वाचन अधिकृत तोकिए (नाम र सम्पर्क नम्बरसहित)



२१ कात्तिक, रामेछाप ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि रामेछापमा २२९ जना मतदान अधिकृत तोकिएको छ । जिल्लामा रहेको ९६ मतदान स्थल र २२६ मतदान केन्द्र रहेको छ । २२६ मतदान केन्द्रको लािग २२९ जना मतदान अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीले छनोट भएका मतदान अधिकृतको नामावली सार्वजनिक गरेको छ । मतदान अधिकृतहरुलाई यही २५ र २६ गते तालिम दिएर मतदान केन्द्रको जिम्मेवारी दिएर खटाउने तयारी निर्वाचन अधिकृतको कार्यालयको छ ।

प्रतिक्रिया दिनुहोस्