रामेछापमा निर्वाचनका लागि १८१७ जना कर्मचारी परिचालन हुने (नामसहित)



२३ कात्तिक, रामेछाप ।
आगामी मंसिर ६ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रामेछापमा १८१७ जना कर्मचारी खटिने भएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरी १८१७ जना कर्मचारी परिचालन गर्नका लागि कर्मचारीहरुको छनोट भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीले चुनावमा खटिने कर्मचारीहरुको नाम सार्वजनिक गरेको छ । कार्यालयका अनुसार यही कात्तिक २५ र २६ गते छनोट भएका कर्मचारीहरुलाई अभिमुखिकरण दिएर मतदान केन्द्रमा खटाइने भएको छ । रामेछापको जिल्लाभर ९६ मतदान स्थल र २२६ मतदान केन्द्र निर्धारण गरिएको छ

यी हुन छनोट भएका कर्मचारीहरु (नामसहित)

प्रतिक्रिया दिनुहोस्