यी हुन रामेछापको ९८ मतदान स्थलमा खटिने प्रहरीका कमाण्डरहरु को कहाँ ? (नामसहित)



कात्तिक २९, रामेछाप ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रामेछापको ९८ मतदान स्थलमा सुरक्षाको लागि नेपाल प्रहरीले ९८ जना कमाण्डर खटाएको छ । एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा ९८ वटा मतदान स्थल र २२६ वटा मतदान केन्द्र रहेको छ ।

मतदान स्थलको सुरक्षाको लागि म्यादी प्रहरी, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल र नेपाली सेनाले सुरक्षा दिनेछ । निर्वाचनका मुख्य निर्वाचनको अधिकृतको कार्यालयले मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी खटाएसँगै प्रहरीले पनि सुरक्षार्थ प्रहरी टोली परिचालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्