कुलमान घिसिङले रामेछापबाट गरे मतदान (फोटोफिचर)



४ मंसिर, रामेछाप ।
नेपाल विद्यु्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सुनापति गाउँपालिका–४ बेथानको डहुस्थित वडा कार्यालय भवन मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान गर्नका लागि घिसिङ गृह जिल्ला आएका हुन् । आज सुरुमै घिसिङले मतदान गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा पनि मतदान गर्न घिसिङ गृह जिल्ला आएका थिए ।

प्रतिक्रिया दिनुहोस्