राखेपका सदस्य सचिव घिसिङले रामेछापबाट गरे मतदान



४ मंसिर, रामेछाप ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गृह जिल्ला रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीको पानी ट्याङकी मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान गर्नका लागि घिसिङ शनिवार रामेछाप आएका हुन् । गत स्थानीय तहको निर्वाचनमा पनि उनले सोही मतदान केन्द्रकाट मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्