रामेछापमा प्रदेशतर्फ ८७ हजार ४९७ मत खस्यो



४ मंसिर, रामेछाप ।
आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत रामेछापमा प्रदेशसभा सदस्यका लागि ८७ हजार ४९७ मत खसेको छ । जस अन्तर्गत दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रामेछापको प्रदेश कमा ३६ हजार ७६९ र प्रदेश सभा ख मा ५० हजार ७२८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्