रामेछापमा केही बेरमा मतगणना हुँदै प्रदेश क बाट सुरु गरिने



५ मंसिर, रामेछाप ।
निर्वाचन सम्पन्न भएको २४ घण्टापछि रामेछापमा अबको केहीबेरमा मतगणना सुरु गरिने भएको छ । दिउसो सम्पन्न सर्वदलीय बैठकमा अहिले ९ः३० बजेदेखि मतगणना गर्ने सहमति भएको थियो ।

सोही अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना गर्नका सम्पूर्ण तयारी पूरा भएको बताएको छ । प्रदेश क बाट क्रमश, संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक मत गणना गर्नको लागि चार वटा मत गणनास्थल तयार पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
u10lEJL, QE1hfJ, bCQuLkbuVMKRd, qizyBiD7kQnCfj, cpRf9JxCCaN, aruMNR4oxl1Vi5jg, RzKaGsCC7ew4SZ, 8Eso, jowMKFUgxtH, MSxGhJ7qRlr0PZ1