रामेछापमा कान्छारामको अग्रता, पछ्याउदै ढुंगेल



६ मंसिर, रामेछाप ।
रामेछाप प्रतिनिधि सभाको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्तारामले अग्रता लिएका छन् । उमाकुण्ड गाउँपालिकाको गुम्देलको ९७३ र बाम्ती भण्डारको ६०० मत गन्दा कान्छारामले ८०९ मत प्राप्त गरेका छन । त्यसैगरी एमालेका उम्मेदवार कैलाश ढुंगेलले ४९८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्