रामेछापमा प्रदेश क मा श्रेष्ठले लिए अग्रता पछ्याउदै शान्ति पौडेल



६ मंसिर, रामेछाप ।
रामेछापको प्रदेश क अन्तर्गत उमाकुण्ड गाउँपालिकाको ९७३ र बाम्ती भण्डारको १३५० मत गणना गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले अग्रता लिएका छन् । उनले ९०५ मत प्राप्त गर्दा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले ७५४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्