रामेछापमा कान्छारामसँग मनान्तर घटाउदै कैलाश ढुंगेल



६ मंसिर, रामेछाप ।
रामेछापमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामले एक नौ सय १९ मतले अग्रता लिएक छन् । ४७८९ मत गणना हुँदा कान्छारामले २४४७ मत प्राप्त गरेका छन भने एमालेका उम्मेदवार कैलाश ढुंगेलले १५१८ मत प्राप्त गरेका छन् । पछिल्लो मत परिणाम अनुसार कान्छारामसँग ढुंगेलले मतान्तर घटाउदै लगेका छन् ।

यसअघिकाे समाचारमा अन्यथा भएकाेमा सच्याइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्