रामेछापको प्रदेश क मा तारानारायण अघिअघि शान्ति पौडेल पछिपछि



६ मंसिर, रामेछाप ।
रामेछापको प्रदेश क मा जारी मतदानमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले सुरुवातदेखि नै निरन्तरत रुपमा अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार ४ हजार ७७२ मत गणना हुँदा श्रेष्ठ– १८३३ मत प्राप्त गरेका छन । त्यसैगरी एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेल १३६९ मत प्राप्त गरेका छन् । शान्ति पौडेल ४६४ मतले पछि परेका छन् ।
त्यसैगरी राप्रपका हिक्मत बहादुर सुनुवार १००१ मत प्राप्त गरेका छन । गणना भएको मध्य २२६ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्