रामेछापमा कान्छाराम १७ सय मतले अघि, पछ्याउदै ढुंगेल



७ मंसिर, रामेछाप ।
रामेछापमा जारी मत गणना अनुसार १७ सय ५५ मतसहित नेपाली कांग्रेसका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको ठोस वडाको मतगणना सम्पन्न हुँदा कान्छारामले अग्रता कायमै राखेका छन् । कान्छारामले ५०८८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार कैलाश ढुंगेलले ३३३३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेश क तर्फ माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले ३६७२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार शान्ति पौडेलले ३४०६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्