रामेछापमा तारानारायणलाई पछि पार्दै शान्ति पौडेलले लिए अग्रता



७ मंसिर, काठमाडौं ।
रामेछापमा जारी प्रदेश क को पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठलाई पछि पार्दैै एमालेका उम्मेदवार शान्ति पौडेलले अग्रता लिएका छन् । पौडेलले ४३३९ मत प्राप्त गर्दा श्रेष्ठले ४१४९ मत प्राप्त गरेका छन् । गोकुलगंगा गाउँपालिकामा आएपछि पौडेलले अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
6kDx, x0uqHczdII, SDhTg7, kmEVU4XBks0, F59BXzdH, fg7w2Weot, mMLaYkismDZfI, bLqV9AIUV, AWtYn5ZgHG, lFIg87DfxHxGbV2i