रामेछापमा कान्छाराम साढे ८ हजार मतले अगाडि



९ मंसिर, रामेछाप ।
रामेछापमा प्रतिनिधिसभा तर्फको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामले साढे ८ हजार मतले अग्रता लिएका छन् । रामेछापको प्रदेश क ४२८४९ प्रदेश खको ९६७ मतगणना हुँदा तामाङले २२७२० मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका उम्मेदवार कैलाश ढुंगेलले १४१५१ मत प्राप्त गरेका छन् । कान्छाराम ८५६९ मतले अगाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्