रामेछापको प्रदेश ख मा एमालेका घिसिङले लिए अग्रता, पछ्याउदै चौलागाई



९ मंसिर, रामेछाप ।
रामेछापको प्रदेश ख को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार मिलन घिसिङले अग्रता लिएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चौलागाईलाई पछि पार्दै घिसिङले अग्रता लिएका हुन् । प्रदेश ख को ६९६३ मतगणना हुँदा घिसिङले ३५७३ मत प्राप्त गरेका छन भने चौलागाईले २६७८ मत प्राप्त गरेका छन् । घिसिङ चौलागाई भन्दा ८९५ मतले अगाडी छन् ।

 यसअघि प्रदेश ख  हुनु पर्नेमा अन्यथा भएकाेमा सच्याइएकाे छ । 

प्रतिक्रिया दिनुहोस्