रामेछापको प्रदेश ख मा घिसिङको अग्रता कायमै, पछ्याउदै चौलागाई



९ मंसिर, रामेछाप ।
रामेछापमा प्रदेश खको े जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार मिलन कुमार घिसिङले अग्रता कायमै राखेका छन् । खाँडादेवी गाउँपालिकाको ६ वटा वडाको मतगणना हुँदा घिसिङले आफ्नो अग्रता कायमै राखेका हुन् । घिसिङले ५,११६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चौलागाईले ३,६९७ मत प्राप्त गरेका छन् । घिसिङले चौलागाईलाई १४१९ मतले पछि पार्दै अग्रता लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
OJWItU, 7wbhNz64rEwv, en2UMMwW, B2OS65yC, H0A73ooBgQyHVoF, 6kO3YoZ0NudNt1N, bDLKoXDI3msCIITZ, 1EKnksN, A4wPIFJ0Evoytogm, 8XhuC7p8dY10PrA