रामेछापको प्रदेश ख मा माओवादीका चौलागाई विजयी



११ मंसिर, रामेछाप ।
रामेछापको प्रदेश ख मा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य युवराज चौलागाई विजयी भएका छन् । आज सम्पन्न मतगणना अनुसार चौलागाई विजयी भएका हुन् । चौलागाईले २२ हजार ९७९ मत प्राप्त गर्दा उनका निटकत प्रतिस्पर्धी एमालेका उम्मेदवार मिलन घिसिङले १८ हजार २०६ मत प्राप्त गरेका छन् । चौलागाईले घिसिङलाई ४ हजार ७७३ मत अन्तरले पराजित गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्