रामेछापमा गठबन्धन सफलः कांग्रेस–माओवादीका तीनै जना उम्मेदवार निर्वाचित



११ मंसिर, रामेछाप ।
देशभर गठबन्धनको विषयमा नकारात्मक टिका टिप्पणी भइरहेको बेला रामेछापमा भने सत्ता गठबन्धन सफल देखिएको छ । गठबन्धनबाट साझा उम्मेदवार तीनै जना उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छाराम, प्रदेश क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठ र प्रदेख ख मा माओवादी केन्द्रका उम्मेदवार युवराज चौलागाई निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्