रामेछापबाट निर्वाचित संघ र प्रदेशका सांसदले लिए प्रमाणपत्र



१२ मंसिर, रामेछाप ।
रामेछापबाट संघ र प्रदेशबाट निर्वाचित सांसदहरुले निर्वाचित भएको प्रमाणपत्र पाएका छन् । सोमवार मन्थलीमा आयोजित एक कार्यक्रमकोबीच मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्याधिश इन्दिरा शर्माले संघमा निर्वाचित नेपाली कांग्रेसका पार्टी सभापति पूर्णबहादुर तामाङ र प्रदेशमा निर्वाचित माओवादी केन्द्रका उम्मेदवारद्धय तारानारायण श्रेष्ठ र युवराज चौलागाईलाई प्रमाणपत्र हस्तान्तरण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्