चुनावको समिक्षा गर्न कांग्रेस रामेछापले बोलायो जिल्ला कार्यसमितको बैठक



२७ मंसिर, रामेछाप ।
नेपाली कांग्रेस रामेछापले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समिक्षा गर्नका लागि जिल्ला कार्यसमितिको बैठक बोलाएको छ । चुनावको समिक्षा र भावी रणनीति तय गर्नको लागि पुस १ गते बैठक बोलाइएको जिल्ला सचिव दिपक खड्काले जानकारी दिए । उनले एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा निर्वाचित भएसँगै गठबन्धन रामेछापमा सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्