यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठसहित)



२५ पुस, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नागरिकको दैनिक जनजीवनलाई सम्बोधन गर्नको लागि न्यूनम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सरकार गठन भएको झण्डै १५ दिनपछि सरकारले विश्वासको मत लिनु भन्दा एक दिन अघि साझा कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले नागरिकको जीवनस्तर र जनजीविकालाई सम्बोधन गर्ने भन्दै चार वटा उच्चस्तरिय संयन्त्र गठनको परिकल्पना गरेको छ ।सोमबार सार्वजनिक भएको न्यूनतम साझा कार्यक्रममा दुई वटा उच्चस्तरिय आयोग र दुईवटा संयन्त्रको परिकल्पना छ ।

 

प्रतिक्रिया दिनुहोस्