रामेछापमा सवारी दुर्घटना, घाइतेलाई अस्पताल लगियो



२६ पुस, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ सिमलडाडाँमा खिम्तीतर्फ आउदै गरेको प्रदेश ३–०१–००६ख२६६७ नम्बरको ट्रक तीब्र गतिको कारण अनियन्त्रित हुँदा दुर्घटना भएको छ । ट्रक
सडकबाट करिब २५ मिटर तल खसी दुर्घटना हुँदा चालक गोकुलगंगा गाउँपालिका– ६फर्पुका ३५को सोनाम तामांङ टाउकोमा गम्भिर चोट लागेको छ । त्यसैगरी सह– चालकफर्पुकै बर्ष २८ का शंकर तामाङ टाउको र शरिरको विभिन्न भागमा चोट, कानबाट रगत बगेको अवस्थामा उद्दार गरेर अस्पताल पठाइएको जिल्ल प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्