पोखरामा इति एयरलाइन्स विमान दुर्घटनाः चालक दलसहित ७२ जनाकै मृत्यु



१ माघ, काठमाडौँ । पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोचमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६८ जना यात्रु र चार जना चालक दलका सदस्यको मृत्यु भएको छ । नेपाल नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो । विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए ।

विमानमा ४ जना चालक दलका सदस्य थिए । प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कल सेन्टर स्थापना गरिएको छ । मृतक यात्रुको सम्बन्धमा जानकारी लिन ०१–४११३१६३ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ । यति एयरलायन्स आधिकारिक प्रतिनिधि पेम्पा शेर्पालाई ९८०१००७५३१ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ ।

पोखरामा दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिहरूको नामावली
नेपाली यात्रुः
१. किसान आचार्य
२. निशान्त आचार्य
३. शालिगराम आचार्य
४. सडाकट अलिमिया
५. पूर्ण बहादुर गुरुङ
६. जितेन्द्र बहादुर कुँवर
७. एलिना बन्ड्रो
८. अनिशा बानियाँ
९. श्लाेक भट्ट
१०. निरा छन्त्याल
११. आशिमा गुरुङ
१२. अनुशा गुरुङ
१३. बेलमान गुरुङ
१४. विजयकुमार गुरुङ
१५. जीवनकला गुरुङ
१६. माया गुरुङ
१७. रकी गुरुङ
१८. शिवकुमार गुरुङ
१९. सिता गुरुङ
२०. यमुना गुरुङ
२१. यास्मिन गुरुङ
२२. रविन हमाल
२३. सन्जय जैसवाल
२४. सोनु जैसवाल
२५. रचना काफ्ले
२६. सीता कुमारी खड्का
२७. अनिल कुमार राजभार
२८. भगवती कुँवर
२९. अविशेक कुश्वाह
३०. ओम माया गुरुङ
३१. सुस्मा पाण्डे
३२. हरि परियार
३३. क्रिस परियार
३४. लक्ष्मी परियार
३५. रिता परियार
३६. अरुण पौडेल
३७. लक्ष्मी पौडेल
३८. प्रसिद्धि पौडेल
३९. त्रिभुवन पौडेल
४०. पुजन राना
४१. सविना रायमाझी
४२. राजन सापकोटा
४३. अनिल शाही
४४. संगिता शाही
४५. जमुना शर्मा
४५. विशाल शर्मा
४६. युवराज शर्मा
४७. मोहन श्रेष्ठ
४८. डा. शोना दिवाकर
४९. बन्दना सुनार
५०. राजुसिंह ठकुरी
५१. चुर्ण थापा
५२. गणेश थापा
५३. लवराज तिमिल्सिना
को को थिए विदेशी यात्रु?
१. मेरोन लभ
२. आयूरी ल्यागीन
३. भिक्टर ल्यागीन
४. जेनितसन्डरा पालाभेकिनो
५. भिक्टोरिया अतुनिना
६. इलिना बण्डुरो
७. रुअनकालुम क्रिघ्टोन
८. एलेक्जेण्डर इसिडोरे
९. यु क्यु‌गछुल
शिशुहरु:
१. कृष परियार
२. प्रसिद्धी पौडेल
३. आयुर्दि शर्मा
४. बेबी शर्मा अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन
चालक दलका सदस्यहरु
१. कमल केसी
२. अञ्जु खतिवडा
३. सृजना हाे‌गचुन
४. ओसीन आले मगर

प्रतिक्रिया दिनुहोस्