सुनापति गाउँपालिकाद्धारा दुई दिन सार्वजनिक विदा दिने निर्णय



६ माघ, रामेछाप ।
सुनापति गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिका बैठकले ल्होसारको अवसरमा दुई दिन विदा दिने निर्णय गरेको हो । सुनापति गाउँपाकिकाका अध्यक्ष ठूलोकान्छा तामाङले २८५९ औँ तावार ल्हो सोनाम ल्होसारको अवसरमा माघ ७ गते देखि ९ गतसम्म सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्