सर्वोच्च अदालतको फैसलाः रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गयो



१३ माघ, काठमाडौं ।
सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ । योसँगै उनको सांसद पनि खारेज भएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो । यससँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गएको छ ।

प्रतिक्रिया दिनुहोस्