लिखु तामाकोसी गाउँपालिकाको गाउँ सभाः कर्मचारीको फोटो सेसन



१५ माघ, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाले १० औं गाउँ सभा सम्पन्न गरेको छ । गाउँपालिकाले गरेको काम र भावी रणनीति तय गर्नको लागि गाउँ सभाको आयोजना गरेको हो । गाउँपालिकाको केन्द्र धोवी बजारमा गाउँ सभा अघि कर्मचारीहरुले फोटो सेसन समेत गरेका थिए ।

हेर्नुहोस पाँच फोटो

 

 

प्रतिक्रिया दिनुहोस्