लिखु तामाकोसी गाउँपालिकाद्धारा ९ वटा कार्यविधि पारित



१५ माघ, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाको १० औं गाउँसभाले गाउँ कार्यपालिकाबाट पारित भएका ९ वटा कार्यविधि पारित गर्ने निर्णय गरेको छ ।

आज गाउँपालिकाका अध्यक्ष केशव महतको अध्यक्षतामा बसेको बैठकले गाउँ सभाले ९ वटा कार्यविधि पारित गर्ने निर्णय गरेको छ । शैक्षिक व्यवस्थापन कार्यविधि २०७९, एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि २०७९, जलस्रोत तथा मुहान दर्ता सम्बन्धी कार्यविधि २०७९, विद्यालय भौतिक पूर्वाकार कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९, शैक्षिक छात्रवृत्ति वितरण कार्यविधि २०७९,राष्ट्र सेवक तथा कर्मचारी व्यवस्थापन अनुदान सम्बन्धी कार्यविधि २०७९ विकास समिति गठन तथा क्रियाकलाप सम्बन्धी कार्यविधि २०७९, पारित भएको गाउँपालिकाका प्रवक्त कैलाश दर्लामीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
m9Wcz, ZIPmyfJ, ZVW9z6y, plIp1QaWmMuuBnJP, LD1zi, 6GrUpFA6nHyEG, mWyjIvjb797Amsc, VPsHwO0H6JWLS, qmXrVVZfpQ20Nq, Psp8gtiem9Qs