छेक छेक भाले गीत बजारमा आउँदै (फोटोफिचर)



३ माघ, काठमाडौं ।
छेक छेक भाले बोलका गीत बजारमा आउने भएको छ । लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको स्वरमा रहेको गीतको शब्द उत्तम पौडेल र संगीत ला लाक्पा तेन्जी शेर्पाको रहेको छ । गीतको एरेन्ज राकेश सोनीले गरेका छन भने मिक्सिङ श्याम सौयद रसालीले गरेका छन् । फागुन ४ गते रामकुमार कार्कीको युटयुव च्यानल मार्फत गीत सार्वजनिक हुने भएको छ । गीतको निर्देशन विक्रम चौहान, क्यामेरा प्रकाश खडका रहेका छन् । त्यसैगरी म्युजिक भिडियोमा कलाकार विजय पुन, गेल्जी शेर्पा र मिङमा डोमा शेर्पा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्