अनेरास्ववियुको केन्द्रीय सचिवसहित रामेछापबाट ७ जना विजयी (नामसहित)



५ फागुन, रामेछाप ।
नेकपा एमाले निकट अनेरास्ववियुको २३ औ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशबाट समिक बडाल अध्यक्षमा निर्वाचित भएका छन् ।

महाधिवेशनबाट रामेछापबाट केन्द्रीय सचिवसहित दुई जना स्थायी समिति र चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय सचिवमा डा. सुजन कडरिया, स्थायी कमिटी सदस्यद्धयमा सागहरि अधिकारी, विकास श्रेष्ठ, केन्द्रीय सदस्यहरुमा टंक घतानी, सुस्मिता कार्की, आङलामु शेर्पा, तिलक घतानी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्