रामेछापको गुन्सालमा बोलेरो गाडी दुर्घटना, घाइतेलाई काठमाडौं पठाइयो



२१ फागुन, रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकाको गुन्सालमा आज साँझ बोलेरो गाडी दुर्घटना भएको छ । दोरम्बा शैलुङ्ग गाउँपालिका–५ गुन्सालको रजम्टारबाट जागुतर्फ विवाहको जन्ती बोकेको गाडी दुर्घटना भएको हो ।

गाडी दुर्घटनामा परी १५ जना भन्दा बढी घाइते भएका छन् । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । गाडिमा करिब २५ जना भन्दा बढी सहभागी रहेका थिए । गाडी सडकमै पल्टिएकाले ठूलो मानविय क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ ।

यी हुन घाइते हुनेहरु

१,जिल्ला  रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको पुनम श्रेष्ठ हातमा चोट सामान्य ।

२, जिल्ला  रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको सोनिया श्रेष्ठ हातमा चोट मध्यम ।

३, जिल्ला  रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको मेघ बहादुर श्रेष्ठ  टाउको र जिउमा चोट गम्भिर ।

४, जिल्ला  रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको सुनिता श्रेष्ठ टाउको र जिउमा चोट गम्भिर ।

५, जिल्ला  रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको प्रविण श्रेष्ठ हातमा र खुट्टामा चोट मध्यम ।

६,जिल्ला  रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको खड्क ब. श्रेष्ठ अनुहार र टाउकोमा  चोट गम्भिर ।

७, जिल्ला  रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको स्वस्तिमा श्रेष्ठ अनुहार र टाउकोमा  चोट गम्भिर ।

८, जिल्ला  रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको लिला बहादुर श्रेष्ठ अनुहार र टाउकोमा  चोट गम्भिर ।

९,जिल्ला  रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको टंक श्रेष्ठ अनुहार र टाउकोमा  चोट गम्भिर ।

१०, जिल्ला  रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको राम बहादुर श्रेष्ठ हातमा  चोट मध्यम ।

११,जिल्ला  रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको टिका ब. श्रेष्ठ हात भाँचिएको मध्यम ।

१२,जिल्ला  रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको डिल बहादुर श्रेष्ठ हातमा  चोट मध्यम ।

१३,जिल्ला  रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको दिप बहादुर श्रेष्ठ हातमा र खुट्टामा चोट मध्यम ।

१४,जिल्ला  रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको पूर्णमाया श्रेष्ठ हात भाँचिएको मध्यम ।

१५,जिल्ला  रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको रुद्र बहादुर श्रेष्ठ हातमा  चोट मध्यम ।

प्रतिक्रिया दिनुहोस्