मन्थली नगरपालिकाले मनायो नारी दिवस (फोटोफिचर)



२४ फागुन, रामेछाप ।
मन्थली नगरपालिकाले विभिन्न कार्यक्रम गरी ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । नगरपालिकाको मदन आश्रित चोकदेखि कटरबोट हुँदै नगरपालिकाको सचेतनामूलक र्याली आयोजना गरेको हो । र्यालीपछि नगरपालिकाको सभा हलमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का, मन्थली नगरपालिकाका नगर उपप्रमुख ईश्वरी वस्तेत, जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुली लगायतको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्