२०८० सालमा ३५ दिन सार्वजनिक बिदा कुन महिनामा कति बिदा ?



२ चैत्र, काठमाडौं ।
सरकारले आउँदो २०८० सालमा ३५ दिन सार्वजनिक बिदा हुने घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै गृह मन्त्रालयले विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा हुने सार्वजनिक गरेको हो। जसमा दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।
यस्तो छ बिदाको सूचि

प्रतिक्रिया दिनुहोस्