स्ववियु निर्वाचनः मन्थली क्याम्पसको प्रारम्भिक मतपरिणाम, भट्टराई भन्दा कार्की अघि



५ चैत्र, रामेछाप ।
स्ववियु निर्वाचन अन्र्तगत मन्थली क्याम्पसमा सभापतिसहित पदाधिकारीका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भएकोछ । मतपरिणाम अनुसार नेविसंघबाट सभापतिका उम्मेदवार बनेका अभिनाश कार्कीले सुरुवाती अग्रता लिएका छन् । अनेरास्वयुबाट उम्मेदवार बनेका पुष्कर भट्टराईले ४३ मत प्राप्त गरेका छन् ।

आज भएको स्ववियु निर्वाचनमा   कुल ७०३ मतमा ५१४ मत  खसेको छ ।

कसले कति मत प्राप्त गरे ?

मन्थली क्याम्पस स्ववियु निर्वाचनको १०० को मतपरिणाम
अध्यक्ष
अविनाश कार्की- ५४
पुस्कर भट्टराई- ४३
सचिव
तेज बहादुर श्रेष्ठ- ५३
सुशिल थापा- ४६
कोषाध्यक्ष
कविता खरेल- ५४
विनिता श्रेष्ठ- ४४
सदस्य
१ अनोज भुजेल- ५८
२ मनिषा काफ्ले- ५८
३ युवराज बुढाथोकी- ५८
४ बिनोद कुमार माझी- ६६
५ विनिता माझी- ६२
६ सुदिप कार्की- ४०
७ रविना श्रेष्ठ- ३६
८ अनिल श्रेष्ठ- ३९
९ अनिषा घिमिरे- ३२
१० सोमहरी घिमिरे- ३५

प्रतिक्रिया दिनुहोस्