मन्थली क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कार्की विजयी



६ चैत्र, रामेछाप ।
मन्थली शहीद स्मृति बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका अविनाश कार्की विजयी भएका छन्। अनेरास्ववियुबाट सभापतिका उम्मेदवार पुष्कर भट्टराईलाई पराजित गर्दै कार्की विजयी भएका हुन् । भट्टराईले २२३ मत पाए भने कार्कीले २८६ मत प्राप्त गरेका थिए । सचिवमा भने अनेरास्ववियुका सुशील थापा विजयी भएका छन् । कोषाध्यक्षयमा भने यहाँ दुवै प्यानका उम्मेदवारहरुले बराबर २५१ । २५१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्