रामेछापका डिएसपी पराजुली प्रवल जनसेवा श्री मानपदवीबाट विभुषित



१ वैशाख, काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुली सरकारबाट प्रदान हुने प्रवल जनसेवा श्री मानपदवीबाट विभुषित भएका छन् । संविधान दिवसको अवसरमा विभुषित भएका डिएसपी पराजुलीलाइ राष्ट्रपति रामचन्द्र पौडेलबाट विभुषण प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्