फ्लाई दुबईकाे जहाजमा उड्नासाथ समस्या आएपछि त्रिभुवन विमानस्थलमा फाेर्स ल्याण्डिङकाे तयारी



काठमाडौं । काठमाडौंमा दुबई उडेको जहाजमा आगलागी भएको छ । उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

प्रतिक्रिया दिनुहोस्