फ्लाइ दुबई सुरक्षित गन्तव्यतर्फ जादैछः पर्यटन मन्त्री किराती



११ वैशाख, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको बताएका छन् ।
सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगलागी भएको देखिएको थियो । त्यसपछि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएका थियो ।तर हाल उक्त विमान आफ्नो गन्तव्यतर्फ गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्