रामेछापबाट काठमाडौं हिडेको बस काभ्रेको सुगुरेखोलामा दुर्घटना



२४ वैशाख, काठमाडौ ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ को गुरासेबाट काठमाडौं जादै गरेको बस काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकाको सुगुरेमा दुर्घटना भएको छ । आज बिहान रामेछापको गुराँसेबाट काठमाडौंको लागि छुटेको बा २ ख ४११८ नम्बरको यात्रु बस चौरी देउराली गाउँपालिका वडा नम्बर ४ को सुगेरेखाला नजिकै मोडमा दुर्घटना भएको । नेकपा एमाओवादी केन्द्रकी नेतृ सुनिता गौतमका अनुसार दुर्घटनामा गरी एक जना गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
VbgVnfl1T450o0D, ZqTuQ7NZ, J5bdUOs15d5wO7, u3B9r1n, gE0tOH, r1Mzh7pd7v8G, 6qZOXD1w, IxKwqKYyh8Gy, AwMjxY9xFcF38QO